Main content starts here.

Foreign Languages > Chiba International Information Square - To foreign residents - > Hello Chiba > चिबामा बसोबासको लागी नेपाली गाईडबुक “हेलो चिबा"

Update: March 25, 2024

चिबामा बसोबासको लागी नेपाली गाईडबुक “हेलो चिबा"

बहुभाषिक जीवन जानकारी

1 आपतकालिन अवस्थाहरूको लागि(PDF:322.2KB)

  • आपतकालीन अबस्थाको सम्पर्क ठेगाना
  • विदेशी ब्याक्तिको लागी परामर्श काउन्टर

2 विपद्को योजना(PDF:287.9KB)

  • प्रकोप रोकथामका जानकारी
  • दैनिक तयारीहरू
  • यदी भुकम्प आएमा
  • टाइफुन / भारी वर्षा
  • आगलागी

3  प्रशासनिक प्रक्रियाहरू(PDF:451.6KB)

  • निबास परिवर्तनको रिपोट
  • माई नम्बर प्रणाली
  • विवाह गर्दा [विवाह दर्ता]
  • सम्बन्ध विच्छेद गर्दा [सम्बन्ध विच्छेद दर्ता]
  • गर्भवती हुँदा [मातृ र बाल स्वास्थ्य पुस्तिका]
  • बच्चा जन्म हुँदा [जन्म दर्ता]
  • बच्चा हुर्काउँदा [बाल भत्ता]
  • मृत्यु हुँदा [मृत्यु दर्ता]
  • कार, जग्गा वा घर खरिद गर्ने अधिकार सम्बन्धी सम्झौता गर्दा [व्यक्तिगत छाप दर्ता] 
  • निवासको लागि प्रक्रिया हरू
  • कर

4 स्वास्थ्य व्यवस्थापन(PDF:298.2KB)

  • चिकित्सा संस्था
  • चिकित्सा बीमा
  • दीर्घकालीन हेरचाह बीमा
  • मेडिकल परीक्षण
  • मातृ र बाल स्वास्थ्य पुस्तिका
  • खोपहरू

5  शिक्षा(PDF:321.6KB)

  • जापानको शैक्षिक प्रणाली
  • किन्डरगार्टन (योचियन) र नर्सरी स्कूल (होइकुशो)
  • प्राथमिक विद्यालय (स्योगाक्कोउ) र जुनियर हाई स्कूल (च्युगाक्कोउ)
  • विद्यालय स्तान्तरण
  • हाई स्कूल(कोउटोउ गाक्कोउ)
  • विश्वविद्यालय (दाईगाकु) र जुनियर कलेजहरू (टाङ्की दाइगाकु)
  • जापानी भाषा शिक्षा

6  श्रम(PDF:411.2KB)

  • जापानमा काम गर्न
  • जापानमा जागिर खोज्दा [हेलो वर्क (सार्वजनिक रोजगार सुरक्षा कार्यालय)]
  • श्रम सम्झौताको निष्कर्ष
  • रोजगार परामर्श
  • श्रम  बीमा प्रणाली
  • पेन्सन प्रणाली (राष्ट्रिय पेन्सन योजना र कल्याणकारी पेन्सन बीमा )

7 बसाई(PDF:296.4KB)

  • घर अथवा अपार्टमेन्ट भाडामा लिँदा
  • बिजुली, ग्यास र पानी
  • बसाईसराहि

8  दैनिक जीवन(PDF:406.7KB)

  • जापानमा सार्वजनिक बिदाहरू
  • उपयोगी जानकारी
  • फोहोर डिस्पोज
  • घरपालुवा जनावर पाल्दा
  • यदि तपाईंले उत्पादन वा सेवा खरिद गरेपछि कठिनाइहरू अनुभव गर्नुभयो भने
  • बैंकमा खाता खोल्दा
  • उपयोगिता बिलहरूको भुक्तानी
  • पत्रपत्रिकाहरू
  • टेलिभिजन र रेडियो
  • पुस्तकालयहरू
  • दर्शनीय स्थलहरू

9  सञ्चार र हुलाक मेल सेवाहरू(PDF:245.2KB)

  • हुलाक मेल (घरेलु हुलाकमेल, अन्तर्राष्ट्रिय हुलाक मेल)
  • होम डेलिभरी
  • टेलिफोन

10 यातायात(PDF:361KB)

  • यातायात सुविधाहरू
  • रेल
  • बस
  • ट्याक्सी
  • कार चलाउँदा
  • मोटरसाइकलहरू
  • जापानको ट्राफिक नियम / आचरण

11 प्रशासनिक निकायहरु(PDF:281.9KB)

  • टोकियोमा रहेक कूटनीतिक निकायहरु
  • चिबा प्रिफेक्चर भित्र रहेका नगरपालिका,शहर र टाउनहलहरु
  • अन्तर्राष्ट्रिय विनिमय संघहरू

 

       Page Top

To top of this page